
सुर्खेत । चौकुने गाउँपालिका ले आर्थिक वर्ष २०७८-०७९ का लागि ४८ करोड ७५ लाख ७० हजार बराबरको बजेट ल्याएको छ। ‘चौकुने दिगो विकासको मुल आधार, सुशासन समृद्धि र पर्याप्त पुर्वाधार” भन्ने मुल नाराका साथ आव २०७८-७९ का लागि बजेट सार्वजनिक गरेको हो।
बजेट सार्वजनिक गर्दै चौकुने ले पिछडिएका हरेक पुर्वाधारको उत्थान र विकास का लागि बजेट भित्र्याएको बताएको छ। सुर्खेत । चौकुने गाउँपालिकाले ४८ करोड ७५ लाख ७० हजार बराबरकाे बजेट ल्याएकाे छ । ‘चौकुने दिगो विकासको मुल आधार, सुशासन समृद्धि र पर्याप्त पुर्वाधार भन्ने मुल नाराका साथ गाउँपालिकाको आब २०७८/०८९ को कुल बजेट ४८ करोड ७५ लाख ७० हजार ल्याएको हो ।
