Fast Nepal News

पूर्वमन्त्री शंकर भण्डारीको पहलमा स्वस्थ्य सामग्री हस्तान्तरण।

banner single news

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन दमौली अस्पताल र जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र बेलचौतारालाई हस्तान्तरण गरिएको छ ।

Inside Article Ads

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठलाई १० थान र दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई ७ थान सिलिण्डर हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लेले यो संक्रमणको घडीमा पूर्वमन्त्री भण्डारीले गरेको पहल निकै सह्रानीय भएको बताए । दमौली अस्पतालका प्रमुख डा. पौड्यालले अक्सिजनको अभावमा बिरामीहरुले ज्यान गुमाई रहनु परेको अवस्थामा पूर्वमन्त्री भण्डारीको पहलमा अक्सिजन सिलिण्डर उपलब्ध गराउने कार्य निकै सह्रानीय भएको बताए ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.