Fast Nepal News

ओलीलाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा रिट पेस

banner single news

प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलनाको गम्भीर कसुर गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई हदैसम्मको कारबाही माग गर्दै मंगलबार सर्वोच्चमा रिट पेस गरेका हुन्।

Inside Article Ads

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.