Fast Nepal News

स्वर्गिय माणिकलालको दाहसंस्कार आज शोभा भगवतीमा १ बजे गरिने

banner single news

 

काठमाडौं, ०५ फाल्गुण-भाषा आन्दोलनका एक खम्बा एवं वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको शोभाभगवति स्थित स्वर्गद्वारीमा मुख्य श्रद्धांजलि कार्यक्रम सहित अन्तिम संस्कार गरिदै छ । दाह संस्कार आज दिउँसो एक बजे गर्ने कार्यक्रम रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । गत चैत्र ३ गते मंगलबार बिहान उनको निधन भएको थियो । केही हप्ता यता भेन्टीलेटरमा उपचाररत श्रेष्ठको बाँसबारी स्थित गंगालाल अस्पतालमा उनको निधन भएको थियो । विदेशबाट छोरा आउन समय लाग्ने भएकाले दाहसंस्कार कर्म आज गर्न लागिएको हो ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.