Fast Nepal News

‘ए बालेन आईदेउन ’ बोलको गीत सार्वजनिक

banner single news

बिनय ढुंगेलको स्वरमा रहेको गीत ‘ए बालेन आईदेउन ’ सार्वजनिक भएको छ ।

बिनय ढुंगेलकै शब्द, संगीत र नरेन्द्र बियोगिको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ। बिनय ढुंगेलकै निर्देशन रहेको गीतको भिडियोमा बिनय ढुंगेल र शिला गजुरेलको अभिनय रहेको छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका छन् ।

Inside Article Ads

पछिल्लो समयको नजर अन्दाज गर्दै ए बालेन आईदेउन अब तिम्रै मात्र भर छ अन्य नेताले केहि गर्न सक्दैन भन्दै अल्हिलेको समय सन्दर्बिक रहेको गीत आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ । दर्जनौ गीत बजारमा ल्याईसकेका गायक बिनय ढुंगेलको यस गीत ले सबैको मन जित्न सफल भएको छ ।

 

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.