Fast Nepal News

कांग्रेसको मेलमिलाप दिवसमा,पाण्डेले सम्झिए वीपी

banner single news

लमजुङ राइनास वडा ५ मा नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

कार्यक्रममा वडा सभापति सन्दीप पाण्डेले वीपी कोइरालाको मेलमिलापको नीतिका विषयमा जानकारी गराएका थिए ।

Inside Article Ads

सभापति पाण्डेले राष्ट्रियता, प्रजातन्त्र र देशका लागि वीपी कोइरालाले आफ्नो जीवनको प्रवाह नगरेर भारतबाट निर्वासित जीवन त्याग गरेर स्वदेश आएको बताए । उनले वीपी कोइरालाले देखाएको मार्ग र त्याग कांग्रेसका लागि अहिले पनि सान्दर्भिक रहेको बताएका छन् । कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.