Fast Nepal News

कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने

banner single news

काठमाडौं ।  नेपाली कांग्रेसले यो वर्ष  चियापान कार्यक्रम नगर्ने भएको छ।हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।

कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै कांग्रेसले चियापान कार्यक्रम नगर्ने बताएको छ। कांग्रेसले अन्य दलका नेताहरूलाई पनि बोलाएर चियापान कार्यक्रम गर्ने गरेको थियो।

Inside Article Ads

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.