Fast Nepal News

राईनास वडा नं २ का नवराज गुरूङ बने लमजुङकै कान्छो सभापति

banner single news

 

लम्जुङ – नेपाली काङ्ग्रेसकाे १४ औ महाधिवेशनमा राईनास वडा नं २ मा सभापति निर्वाचित हुँदै नवराज गुरूङ लम्जुङ जिल्लाका कान्छा सभापती बन्न सफल भएका छन् । २८ बर्षिय गुरुङ हालै राईनासमा सम्पन्न वडा तहको पार्टि निर्वाचनबाट निर्विरोध निर्वाचित हुँदै उक्त नेतृत्वमा आएका हुन । सानै उमेर देखी काङ्ग्रेसको राजनीतिमा लागेका गुरूङ दुरदर्शि र निडर नेताकाे रूपमा चिनिन्छन। उनी सबैलाई मिलाउन सक्ने क्षमता राख्दछन।

पार्टीलाई विचार र सिद्वान्तबाट चलाउनुपर्छ भन्ने मत राख्ने उनी वडाभरि लाकप्रिय नेताकाे छवि बनाएका छन्।

Inside Article Ads

कलिलाे उमेरमा सभापति बने पछी उत्साहित देखिन्छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.