Fast Nepal News

कांग्रेस वडा अधिवेशन: राइनस ५को सभापतिमा सन्दीप पाण्डे

banner single news

लमजुङ : नेपाली कांग्रेस राइनस ५ को वडा सभापतिमा सन्दीप पाण्डे सर्वसम्मत भएका छन् ।वडाको सबै पदमा सर्वसम्मत भएको तरुण दल राईनास नगर कमिटि सचिव तथा क्षेत्रीय प्रतिनिधि अरुण खनालले जानकारी दिए ।

निर्वाचित भएसँगै अध्यक्ष पाण्डेले संगठन र वडा स्तरमा राम्रोसँग काम गरेर कांग्रेसलाई बलियो बनाउने बताए ।

Inside Article Ads

त्यसैगरि, क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतले निर्वाचित भएका प्रताप भट्टले सबैलाई मिलाएर कांग्रेसलाई स्थानिय स्तरमा थप रुपमा बलियो बनाउने बताए ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.