Fast Nepal News

“छुकछुके रेल सार्वजनिक”

banner single news

काठमाडौं – पोर्चुगल बस्ने मोडेल रिजन तिमील्सिनाको अभिनय रहेको लोकगीत कोइला खानाले सार्वजनिक भएको छ|
खुमन अधिकारि र मेलिना राइको आवाज रहेको लोक गीतमा रिजनको साथमा शिल्पा पोख्रेलको अभिनय रहेको छ|पोर्चुगल बस्ने तिमील्सिना बिभिन्न गीतमा अभिनय गरी सकेका छन|रोशन छेत्रीको शब्द रहेको गीतमा शिव बि.क.को निर्देशन रहेको छ| गीतलाई हिम सम्झौता डिजिटलले बजारमा ल्याएको छ|

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.