काठमाडौं – पोर्चुगल बस्ने मोडेल रिजन तिमील्सिनाको अभिनय रहेको लोकगीत कोइला खानाले सार्वजनिक भएको छ|
खुमन अधिकारि र मेलिना राइको आवाज रहेको लोक गीतमा रिजनको साथमा शिल्पा पोख्रेलको अभिनय रहेको छ|पोर्चुगल बस्ने तिमील्सिना बिभिन्न गीतमा अभिनय गरी सकेका छन|रोशन छेत्रीको शब्द रहेको गीतमा शिव बि.क.को निर्देशन रहेको छ| गीतलाई हिम सम्झौता डिजिटलले बजारमा ल्याएको छ|
Visited 27 times, 1 visit(s) today