Fast Nepal News

राधिका शाक्यको ‘मेरा अनुभूतिहरू’ बिमाेचन

banner single news

प्रथम महिला तथा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूतिहरू’ कृति विमोचन भएको छ। मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीको ७० ओैं जन्मदिनका अवसर पारेर शाक्यद्वारा लिखित कृतिको विमोचन गरेका हुन्।

सो कार्यक्रममा सांस्कृतिक प्रस्तुति र शुभेच्छुक एवं नेता कार्यकर्ताहरूको शुभकामना व्यक्त गरेका थिए।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.