Fast Nepal News

“पाँच सर्जकका दस छेस्का कविता”

छेस्का साहित्य नियमित स्तम्भ

banner single news

*******************

✍️ जमुना कायस्थ,

कृषिमा व्यस्त
तर्कारी सस्तो
खाईन्छ मस्त
२.
आफ्नै स्वभाव
मालिक आफैं
हुन्न दवाब
********
✍️ निरञ्जन पाेखरेल,
आधा आकास
जलेर आफू
दिन्छन् प्रकाश ।
२.
ठेलम-ठेल
अति भाे गफ
चलेन रेल ।
*********

✍️ लक्ष्मी न्याैपाने,
सुधाराैं बानी
उमाली खाओैं
पिउने पानी ।
२.
टोपीको मान
नेपाली पन
गराैं सम्मान ।
*********

Inside Article Ads

✍️ मुकेश रेग्मी,

छल र छाम
क्षणिक घाम
हुन्न आराम !
२.
खेत भरियो
बाँझै छ मन
हुन्न हरियो !
*********

✍️ नरराज आचार्य,

सत्ता व्यापार
फाईदा यस्मै
हुने अपार ।
२.
तृष्णा मेटिन्न
सुखानुभुति
अन्त्य भेटिन्न ।
*********

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.