
काठमाडौ । संगितकार रमेश कडरियाकाे कठाेर नामक म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।
रचना रिमालकाे स्वर रहेकाे उक्त गितकाे रचना सविना श्रेष्ठले गरेकी हुन् भने संगित रमेश कडरियाकाे रहेकाे छ ।कडरिया ईन्टरटेन्मेन्ट द्वारा कठाेर गितियल्वम हालै सार्वजनिक गरिएको जानकारी दिईएकाे छ ।उक्त गितमा लक्ष्मी वर्देवा र रमेश कडरिया अाफैले अभिनय गरेका छन् । हाल यस गितले निकै चर्चा वटुलेकाे गितकार रमेश कडरियाले वताए ।
