
कोभिड १९ को दोस्रो लहर तीव्ररुपमा बढेसँगै निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व बनेको र कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने निर्यात व्यवसायी महासंघका अध्यक्ष एब गण्डकी प्रदेशका साम्सद राम बहादुर गुरुङले बताउनु भयो।
सरकारले आम जनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी काठमाण्डौं लगायत मुलुकका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेकोमा महासघले सकारात्मक लिएको अध्यक्ष गुरुङले बताए।साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने र आर्थिक गतिविधी संञ्चालन गर्नु पर्ने धारणा अध्यक्ष गुरुङले व्यक्त गरे।
अन्तर्बाताको भिडियो अंशमा
