Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए ४३८ संक्रमित

banner single news

काठमाडौं, मंसिर ३० –पछिल्लो २४ घण्टामा काठमाडौं १७४ महिला र २६४ पुरुष गरी ४३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.