Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए ४९६ संक्रमित

banner single news

काठमाडौं, मंसिर २४-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुष गरी ४९६ जना कोरोना संक्रमित थपिएका छन्।  यो सँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.