Fast Nepal News

थप १६ जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या १५६७ पुग्यो

banner single news

काठमाडौं, मंसिर १९ – पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म नेपालमा १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.