Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए १ हजार ३८ जना कोरोना संक्रमित

banner single news

काठमाडौं, ३ मंसिर – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२२ , ललितपुरमा १६८ र भक्तपुरमा ४८ जनालाई कोरोना संक्रमण देखिएको छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.