Fast Nepal News

कोरोनाबाट थप १३ जनाको मृत्यु

banner single news

काठमार्डौ, कात्तिक २९ – नेपालमा कोरोनाबाट थप १३ जनाको ज्यान गएको छ।

यससँगै हालसम्म देशभर १२१५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.