Fast Nepal News

थप १३ जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या १२०२ पुग्यो

banner single news

काठमाडौं, कात्तिक २८ – नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ।

गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.