
काठमाडौं, कात्तिक २८ – नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ।
गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो।
Visited 6 times, 1 visit(s) today