Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए १ हजार ४२८ कोरोना संक्रमित

banner single news

काठमाडौं, कात्तिक २४ –  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई  कोरोना संक्रमण देखिएको छ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.