Fast Nepal News

२५७१ जनामा कोरोना संक्रमण पुष्टि, १९७८ जना निको भए

banner single news

काठमाडौं, कात्तिक २४ – मुलुकमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। साथै ९६७ जना  क्वारेन्टिनमा रहेका छन्।त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.