Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित

banner single news

काठमाडौं, कात्तिक २० – काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार ६८ जनाको पिसीआर परिक्षणमा ३ हजार ५१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३४३० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ४८ हजार ४ सय ८ रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १३ सय ९८ जना मध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.