Fast Nepal News

काठमाडौँ उपत्यकामा थपिए १ हजार ६२२ जना संक्रमित

banner single news

काठमाडौं, कात्तिक १६ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.