Fast Nepal News

काठमाडौं उपत्यकामा थप १६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, कात्तिक १३ – काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २३ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय १५ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ९ हजार ७ सय ६९ जनाको पिसीआर परिक्षणमा २३ सय ६४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.