काठमाडौं, ५ कात्तिक – काठमाडौं उपत्यकामा एकैदिन ३१०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् । Visited 4 times, 1 visit(s) today News Nepal HD फिचर