Fast Nepal News

एकैदिन २६ जना कोरोना संक्रमितको मृत्यु

banner single news

काठमाडौं, कात्तिक ५ – कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६ जनाको निधन भएको छ ।

यो समेत बुधबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Inside Article Ads

देशभर बुधबार पाँच हजार सात सय ४३ जना संक्रमित थप भएका छन् भने २९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७६ पुगेको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.