Fast Nepal News

कोरोनाबाट थप १९ जनाको मृत्यु : मृतकको संख्या ६९४ पुग्यो

banner single news

काठमाडौँ, अशोज २९ – नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । २४ घण्टाको अवधिमा बुधबार १२ जनाको मृत्यु भएको थियो ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.