Fast Nepal News

काठमाडौं उपत्यकामा १९ सय ३५ जनामा कोरोना संक्रमण

banner single news

काठमाडौँ, अशोज २९ – काठमाडौं उपत्यकामा आज एकै दिन १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३७ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १९ सय ३५ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १६ हजार ५ सय ९८ जनाको पिसीआर परिक्षणमा ३७ सय ४९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.