काठमाडौं, २८ असोज – काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय ३ जना थपिएसँगै जोखिम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ९ सय ४७ जनाको पिसीआर परिक्षणमा २६ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
Visited 3 times, 1 visit(s) today