Fast Nepal News

कोरोनाबाट थप १८ जनाको मृत्यु : मृतकको संख्या ६६३ पुग्यो

banner single news

काठमाडौं, असोज २७ – कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.