काठमाडौं, असोज २६ – नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन्।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
Visited 3 times, 1 visit(s) today