Fast Nepal News

कोरोनाबाट थप ९ जनाको मृत्यु : मृतकको संख्या ६४५ जना पुग्यो

banner single news

काठमाडौं, असोज २६ – नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.