Fast Nepal News

गगन थापाको श्रीमती र छोरीलाई पनि कोरोना संक्रमण

banner single news

काठमाडौँ, आश्विन २५ – नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाको परिवारका सदस्यमा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ।

आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.