Fast Nepal News

सक्रिय संक्रमितको संख्या २७ हजार नाघ्यो

banner single news

काठमाडौं, असोज २३ – नेपालभर सक्रिय संक्रमितको संख्या हालसम्म २७ हजार ५३ पुगेको छ । शुक्रबार २४ घण्टामा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म काेराेनामुक्त हुनेको संख्या ७३ हजार २३ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ४५ हजार २ सय ३७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार २७९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ जना रहेका छन् ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.