Fast Nepal News

कोरोनाबाट थप १० जनाको मृत्यु

banner single news

काठमाडौं, असोज २३ – कोरोनाबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टायता मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष रहेका छन्। यससँगै नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ।मृत्यु हुनेमा झापामा २९ र ५२ वर्षीय, सुनसरीमा ४६,५२ र ६८ वर्षीय, ललितपुरमा ८४ वर्षीय, रुपन्देहीमा ४७ र ८४ तथा काठमाडौंमा ७१ वर्षीय पुरुष तथा ८७ वर्षीया एक महिलाको पनि मृत्यु भएको छ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.