Fast Nepal News

एकैदिन थपिए ४ हजार ३६४ कोरोना संक्रमित

banner single news

काठमाडौँ, आश्विन २२ – नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.