Fast Nepal News

कोरोनाबाट थप ११ जनाको मृत्यु

banner single news

काठमाडौं, असोज १५ – पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ। मृतकमध्ये ४ जना काठमाडौं उपत्यकाका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ६८ र ७८ वर्षीय पुरुष छन् भने भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुष छन्।

त्युस्तै, सुनसरीका २७, ५० र ५६ वर्षीय पुरुष र बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ। यसैगरी, रूपन्देहीका ४२, ५५ र ८० वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.