Fast Nepal News
Banner Below header

ब्राजिललाई १-० ले पछि पार्दै अर्जेन्टिनालाई उपाधि

banner single news

एजेन्सी -कोपा अमेरिका २०२१ को  फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पछि पार्दै उपाधि जितेको छ ।

Inside Article Ads

अर्जेन्टिनाले रियो दि जेनेरियोको ऐतिहासिक मराकाना स्टेडियममा १९९३ मा फाइनल खेलमा मात्र ब्राजीललाई १-० ले हराउन सकेको थियो। एन्जल डि मारियाले २२ औं मिनेटमा खेलको एक मात्र गोल गरे। यो लियोनेल मेसीको अर्जेन्टिना टीमसँग पहिलो ठूलो ट्रफी हो।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.