Fast Nepal News

युरो कप : अन्तिम १६ मा को-को ?

banner single news

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ । अन्तिम दिन समूह एफमा दुवै खेल २-२ को रोमान्चक बराबरीमा सकिएपछि नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

अन्तिम १६ मा पुग्ने टोली :

समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)

समूह बी : बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)

समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)

समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो)

समूह ई : स्वीडेन र स्पेन (स्लोभाकिया र पोल्यान्ड बाहिरीए)

समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल (हंगेरी बाहिरियो)

 

अन्तिम १६ को खेल तालिका :

शनिबार २६ जुन

३७. वेल्स विरुद्ध डेनमार्क (राति ९:४५ बजे/आम्स्टरडम)

३८. इटाली विरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/लन्डन)

आइतबार २७ जुन

३९. नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/बुडापेस्ट)

४०. बेल्जियम विरुद्ध पोर्चुगल (राति १२:४५ बजे/सेभिया)

सोमबार २८ जुन

४१. क्रोएसिया विरुद्ध स्पेन  (राति ९:४५ बजे/कोपेनहेगन)

४२. फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड (राति १२:४५ बजे/बुकारेस्ट)

मंगलबार २९ जुन

४३. इंग्ल्यान्ड विरुद्ध जर्मनी (राति ९:४५ बजे/लन्डन)

Inside Article Ads

४४. स्वीडेन विरुद्ध युक्रेन (राति १२:४५ बजे/ग्लास्गो)

३० र १ जुलाईमा विश्राम

क्वाटरफाइनल

शुक्रबार २ जुलाई

४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई

४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)

४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)

४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल

मंगलबार ६ जुलाई

४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)

५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)

८, ९ र १० जुलाईमा विश्राम

फाइनल

आइतबार ११ जुलाई

खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.