Fast Nepal News

आर्सनल र म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

banner single news

काठमाडौं, माघ १८- इंलिस प्रिमियर लिगमा म्यान्चेस्टरु युनाइटेड र आर्सनलले बराबरी खेलेका छन् । दुबै टोलीबाट कुनै गोल नभएपछि अंक बाडेका हुन् ।दुवै टोलीबाट गोलकाे प्रयास भए पनि फिनिसिङमा चुक्दा गोलरहित बराबरी खेलेका हुन् । म्यान्चेस्टर युनाइटेडले २१ खेल खेल्दै ४१ अंकसहित दोस्राे स्थानमा छ ।

आर्सनलकाे २१ खेलबाट ३१ अंकसहित नवौं स्थानमा छ । शीर्षस्थानमा रहेकाे म्यान्चेस्टर सिटीकाे ४४ अंक छ भने सिटीले २० खेल मात्र खेलेकाे छ ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.