Fast Nepal News

बार्सिलोना काडिजसँग पराजित

banner single news

म्याड्रिड — मंसिर २१, २०७७। रोयटर्स

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार काडिजको हातबाट २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । सन् १९९१ यता काडिजले बार्सिलोनालाई हराएको यो पहिलो पल्ट हो । उसका लागि अल्भारो नेग्रेडोले निर्णायक गोल गरे ।

यो सिजन बार्सिलोनाको लिगमा चौथो हार हो र यससँगै टिम १० खेलबाट १४ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग १२ अंकको दूरी हो । एटलेटिकोले भने अर्को खेलमा रियल भालाडोलिडलाई २–० ले हरायो ।

Inside Article Ads

थोमस लेमार र मार्कोस लोरेन्टले गोल गरे । एटलेटिकोको यो लगातार सातौं जित हो र उसको १० खेलबाट २६ अंक भएका छ । शनिबारको अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई १–० ले हरायो ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.