Fast Nepal News

क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

banner single news

३ चैत,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले आफूलाई अत्यन्त खुसी लागेको र हिजो क्रिकेट खेलाडीले गरेको प्रदर्शनले देशले जितेको धारणा व्यक्त गर्दै देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको धारणा व्यक्त गर्नुभएको छ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.