Fast Nepal News

सन्दिप लामिछाने खेलका लागि युएइ जादैँ

सन्दीप लामिछाने आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच सिरिजको खेलका लागि युएई जान लागेका हुन् ।

banner single news

१७ फागुन,काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले लेगस्पिनर सन्दीप लामिछानेलाइ युएई पठाउने भएको छ । उनी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच सिरिजको खेलका लागि युएई जान लागेका हुन् ।

उच्च अदालत पटानले नाबालिक बलात्कार अभियोग लागेका सन्दीपलाई धरौटीमा जेलमुक्त गरे पनि विदेश जान भने रोक लगाएको थियो । यसको विरूद्धमा सर्वोच्चमा निवेदन दिएका सन्दिप लामिछाने लाई राष्ट्रिय टिमको खेल खेल्न विदेश जान सर्बोच्च अदालतले अनुमति दिइएको थियो।

Inside Article Ads
Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.