Fast Nepal News

नेपालले सुरुवातीमै २ विकेट गुमायो

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले ६.६ ओेभरमै २ विकेट गुमाएको हो ।

banner single news

९ फागुन,काठमाडौं-आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालले सुरुवातीमै २ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले ६.६ ओेभरमै २ विकेट गुमाएको हो । १९ रन बनाएको अवस्थामा नेपालले विकेट गुमाएको हो ।

 

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.