Fast Nepal News

नेपालको जितमा ह्याट्रिक

२०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृंखला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृंखला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृंखलामा नेपालले यसअघि २–२ खेल जितेको थियो ।

banner single news

 फाल्गुन ,काठमाडौँ —आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । यी दुईले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेपछि नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍यो ।

नेपालले लिग २ को एउटा शृंखलामा तीन खेल जितेको यो पहिलो अवसर हो । २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृंखला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृंखला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृंखलामा नेपालले यसअघि २–२ खेल जितेको थियो ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.