Fast Nepal News

यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्स झा उपकप्तानमा ज्ञानेन्द्र मल्ल

banner single news

१८ माघ, काठमाडौँ-नेपाल क्रिकेट संघले यू-१९ राष्ट्रिय क्रिकेट टिम कप्तानमा गुल्सन कुमार झा उपकप्तानमा ज्ञानेन्द्र मल्ललाई मनोनयन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले यसबारे निर्णय गरेको हो ।

फागुन १४ र १५ गते सुर्खेतमा हुने संघको वार्षिक साधारणसभाबारे जानकारी दिँदै संघले नयाँ निर्णय सुनाएको हो ।

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.