Fast Nepal News

प्यारालाइडिङ बाट खसेर एक खेलाडीको मृत्यु

banner single news

३० असोज, काठमाडौँ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा भाग लिएका निसिम थापाको प्यारालाइडिङ गर्दा खसेर मृत्यु भएको छ। त्यससँगै  देशभर प्यारालाइडिङ उडानमा प्रतिबन्ध लगाएको  नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

Inside Article Ads
Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.