Fast Nepal News

पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन

banner single news
२८ असोज, काठमाडौँ
नवौँ राष्ट्रिय खेलकुदको पोखरामा आज औपचारिक रूपमा उद्घाटन भएको छ।

यसैगरी आज पोखरालाई भव्यरुपमा सजाएको छ। असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म खेलकुद हुने गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.