Fast Nepal News

दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा राइनास नगरपालिमा मेयर कप २०७९ हुने

banner single news

 

प्रकाश कपाली

२७ असोज, लमजुङ सभ्य सिर्जन क्लवले 7A side खुल्ला पुरुष प्रतियोगिता मेयर कप २०७९ आयोजना गरेको छ।राइनास नगरपालिका वडा नंम्बर ६ मा कार्तिक ३ गते  दिउँसो १२.३० बजे फुटबल प्रतियोगिता हुन गईरहेको छ।

Inside Article Ads

नेपालीहरुको महान चाड दशैं तिहार र छठको अवसरमा सभ्य सिर्जन क्लवले 7A side खुल्ला पुरुष प्रतियोगिता मेयर कप आयोजना गरेको जनाएको छ। यसैगरी कार्तिक ३ गते प्रतियोगिता प्रथम खेलाडीलाई ८०,००० र द्रोसो खेलाडीलार्इ ५०,००० नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक सभ्य सिर्जन क्लवले जनाएको छ। यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक लाई ४००० नगद सहित मेडल र प्रमाणपत्र उपहार दिने प्रतियोगिता आयोजक समितिले जनाएको छ।

यसैगरी नेपालीहरुको महान पर्वको उपलक्ष्यमा सभ्य सिर्जन क्लवले आयोजना गरेको मेयर कप फुटबल प्रतियोगितामा सबै स्थानीयवासीको गरिमामय उपस्थितिका लागि आयोजकले अपिल गरेको छ।

Visited 62 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.