Fast Nepal News

संसद विघटनविरुद्ध आज पनि पोखरामा प्रदर्शन

banner single news

काठमाडौं, पुस ७– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात पोखरामा आजपनि प्रदर्शन भएको छ । मंगलवार (आज) बिहान पोखराको पृथ्वीनारायण क्याम्पसमा संयुक्त विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

यसअघि आइतवार र सोमवार पनि उनीहरुले प्रदर्शन गरेका थिए । सरकारविरुद्ध चर्को नाराबाजी गरेका उनीहरुले प्रधानमन्त्री ओलीको पुत्लादहन समेत गरेका छन् ।

Inside Article Ads

प्रदर्शनपछि उनीहरुले क्याम्पस परिसरमा ढुंगामुढा समेत गरेका थिए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.